कोरना भाइरसका कारण सरकारले घोषणा गरेको लक डाउनको १९औं दिन सुनसान देखिएको लेखनाथको तालचोक क्षेत्र । लकडाउन अगाडि यस क्षेत्रमा मानिसको वाक्लो चहल पहल हुन्थ्यो । तस्बिरः भीमपाणि बराल
Comments are closed.