लकडाउन वैशाख १५ सम्म

काठमाडौंं । सरकारले लकडाउनको समय बढाएको छ । वैशाख १५ सम्म लकडाउन थप गर्नेे निर्णय आज बसेेेको मन्त्री परिषद् बैैैठकले गरेको हो ।

नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । कोरोनाका बिरामी बढेपछि लकडाउनमा थप कडाइ गर्ने तयारी सरकारले गरेको छ ।

You might also like

Comments are closed.