पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेहरु नवलपरासी (ब.सु.पू)का ८ जना, लमजुङका २ जना, तनहुँका ४ जना, कास्कीका ३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.