काठमाडौं । नेपालमा १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ३७२ , ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ कार्यक्रममा जानकारी दिईयो ।
Comments are closed.