नेपालमा थपिए १ हजार ६९ कोरोना संक्रमित

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

मंगलबार काठमाडौंमा ३९३ , ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.