गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा ।
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र गण्डकी प्रदेश बाहेक अन्य प्रयोगशाला गरिएको परिक्षणमा  थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा कास्की, मनाङ र स्याङ्जाका १÷१ जना, गोरखाका १६ जना, नवलपरासी पुर्वका २४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

 

You might also like

Comments are closed.