नेपालमा २७१२७ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २७ हजार १ सय २७ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.