काठमाडौं ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३७ हजार ५ सय २४ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.