पोखरा । पोखरामा १७ जना कारोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा भने पोखरा र बागलुङ गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् ।यस सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।
पोखरामा संक्रमित हुनेमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
्र
Comments are closed.