उपत्यकामा कोरोना संक्रमित थपिने क्रम जारी, आज थपिए ७३७ जना

काठमाडौं ।
काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । उपत्यकामा एकैदिन ७ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.