पोखरा ।
गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको हो।
संक्रमित हुनेमा कास्कीका ४ जना, तनहुंका १ जना, गोरखाका २ जना, बागलुङका ४ जना र नवलपरासी पुर्वका १२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.