ऐतिहासिक रानीपोखरी पुनःनिर्माण, आज उद्घाटन हुँदै (फोटो फिचर)

काठमाडौं । काठमाडौंको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी पुनः निर्माण गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरी पानी भरिएको रानीपोखरी तस्बिरमा यस्तो देखिएको छ । पोखरीको विधिवत रुपमा आज बुधबार उद्घाटन हुँदैछ ।

तस्वीरहरु : रत्न श्रेष्ठ, रासस

You might also like

Comments are closed.