अस्ताए पूर्वमन्त्री नवीन्द्रराज जोशी

 

काठमाडौं ।

jutta mela

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत उनको शुक्रबार राति ८ः२४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्व सांसद समेत हुन् ।

You might also like

Comments are closed.