यस्तो छ पर्यटक लोभ्याउने झोलुङ्गे पुल (फोटो फिचर)

बागलुङ  ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ ।

 

तस्वीर : रामबहादुर थापा/रासस

lcci
You might also like

Comments are closed.