अहा ! ढकमक्क फूलेको लालीगुराँस

 

किमाथाङ्का ।

तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ ।

तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद गर्दै सञ्चारकर्मी ।

तस्बिर : भविन कार्की/रासस

lcci
You might also like

Comments are closed.