युवा नेता उज्ज्वल थापाको निधन

काठमाडौं । युवा राजनीतिज्ञ उज्ज्वल थापाको निधन भएको छ ।  

विवेकशील साझा पार्टीका नेता तथा संस्थापक थापाको आज दिउसो निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

उनी विकेकशील साझा पार्टीका पूर्व संयोजक समेत हुन् ।

You might also like

Comments are closed.