वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

 

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित बासेगैह्रा ठकुरीडाँडा सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि डिभिजन वन कार्यालयले वनभित्र पोखरी निर्माणलाई जोड दिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

lcci
You might also like

Comments are closed.