काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । साथै सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई समेत बदर गरिदिएको छ ।
Comments are closed.