लिलाम नभएपछि थन्क्याएर राखिएका सवारी साधन

कञ्चनपुर ।

लिलाम नभएपछि कञ्चनपुर भन्सार कार्यालयमा थन्क्याएर राखिएका मिनी ट्रक र पिकप भ्यान ।

लिलाम हुन नसकेपछि कञ्चनपुर भन्सार कार्यालयमा झन्डै दुई वर्षदेखि थन्क्याएर राखिएका ३ सय भन्दाबढी मोटरसाइकल ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.