राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६ र ७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।

jutta mela

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

You might also like

Comments are closed.