बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति…

‘उत्पादनमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहलाई बिहिबार भर्चुअल सम्बोधन गर्दै उनले उत्पादमूलक क्षेत्रले मात्रै दिगो…

‘बाटो छैन ,स्याउ बजारमा कसरी पु¥याउने ?’

मनाङ । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका संचालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ…

छहराले पर्यटक तान्दै

जनक श्रेष्ठ, लमजुङ । डुम्रे–बेँसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी । असी मिटर उचाइँबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रणीको अनुपम दृश्यावलोक…

‘स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ’

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका चारवटा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेका आयोजनाका विवरण प्रस्तुत गरेका छन् । जिससमा बिहिबार भएको आव २०७७/७८ को वार्षिक समीक्षा गोष्ठीमा चारवटै…

पर्यटन व्यवसायलाई दिने भनिएको सुहलियतपूर्ण छुट कार्यान्वयन गर्न आवश्यक

पेमा लामा, बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल सुरुआत हुन थालेको छ । कोरोना जोखिम कम हुँदैगएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका तथा सरकारी तथा…

लामो पुलमा आन्तरिक पर्यटकको आर्कषण

बागलुङ । बागलुङ–पर्वत जोड्ने विश्वकै लामो (५६७ मि.) झोलुङ्गे पुल वारपार गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस, बागलुङ

नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

कमल खत्री, बेनी । नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यामिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी…

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

डोटी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा बिहिबार यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा…

शनिबारसम्म वर्षा हुने सम्भावना  

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्भावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा…