‘बिबिसी सो’का चर्चित मास्टर सेफ साह भन्छन्, ‘नेपाली खाना विश्वभर पस्किँदैछु’
सिबी अधिकारी, काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन…