तनहुँ । नुवाकोटबाट ल्याइएको मूला तनहुँको सदरमुकाम दमौलीमा बिक्री भइरहेको छ । प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरेको व्यवसायीहरुको भनाइ छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
Comments are closed.