काठमाडौं । लैनचौरस्थित परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा सर्वसाधारणहरु राहदानी लिन लामबद्ध छन् । केही दिनदेखि राहदानी वितरण कार्य रोकिएको थियो । आइतबार खुल्ला भएपछि भीड बढेको हो । तस्बिर : रत्न श्रेष्ठ/रासस
Comments are closed.