पुरैना तालमा ठुलो जलेवा चरा

 

कञ्चनपुर ।

बेलौरी नगरपालिका– ६ स्थित पुरैना तालको डिलमा बसेका ठुलो जलेवा चरा । यो चरा यस तालको रैथाने प्रजातिका रुपमा रहेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

You might also like

Comments are closed.