दुना टपरी

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा रहेको खयरकन्द्रा सामुदायिक घरबासमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना पस्कनका लागि भण्डारण गरिएका सालका पातबाट बनाईएका दुना टपरी ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु,रासस

You might also like

Comments are closed.