बागलुङको काठेखाला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल थामानेटामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । मध्यपहाडी लोकमार्ग बिस्तारसँगै थामानेटामा आन्तरिक पुग्न थालेका हुन् । थामानेटाको भ्यूटावरबाट धौलागिरी, अन्नपूर्णसहितका हिमालहरु देख्न सकिन्छ ।
Comments are closed.