तानमा कपडा बुन्दै

 

गलेश्वर ।

म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानमा महिलाहरु तानमा कपडा बुन्दै छन् । मालिका गाउँपालिकाले आयोजना गरेको एकमहिने सल बुनाइ तालिम लिएपछि यहाँका महिलाले तानमा कपडा बुन्न थालेका हुन् ।

तस्वीर : ध्रुवसागर शर्मा/रासस

You might also like

Comments are closed.