सुकाउन राखिएका माटाका घैंटा

 

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले माटाका घैंटा सुकाउन राखेको छन् । आजभोली प्लाष्टिका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

  

You might also like

Comments are closed.

Secret Link