काठमाडौं । नेपाल व्यवस्थापन संघ (एमएन) को कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदयूमन पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा २०औं कार्यकारिणी समितिमा व्यक्तिगत तर्फ उनी निर्वाचित भएका हुन् । उनी डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष समेत हुन् ।
Comments are closed.