काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोरले नयाँ वर्षको पूर्व सन्ध्यामा विशेष छुट अफर ल्याएको छ ।
चैत २९ र ३० गते सेल्सवेरीमा सपिङ गरेर फोन पेमार्फत रकम भुक्तानी गर्दा १५ प्रतिशत तथा ३०० रूपैयाँसम्म छुट प्राप्त गर्ने सकिने जनाइएको छ ।
यो छुटबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने सेल्सवेरीले विश्वास लिएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले समय समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ ।
Comments are closed.