काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार शाहले २ हजार २३८ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् ।

jutta mela

स्थापितले १ हजार २१९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ८१ मत प्राप्त गरेकी छन् ।

काठमाडौंको पछिल्लो प्रारम्भिक मतगणना अनुसार बालेको अग्रताले काठमाडौंको राजनीतिक परिर्वतनको संकेत देखिन्छ यद्पी यस्तै हुन्छ भन्ने आकंलन गरीहाल्ने अवस्था भने छैन् ।

किनभने मतगणना जारी रहेको छ त्यसकारण पनि नतिजा के आउँछ भन्ने आमजनचासोको विषय अहिले बनीरहेको छ

You might also like

Comments are closed.