अभियान कृषि सहकारीको नयाँ सेवा केन्द्र लेखनाथमा

 

पोखरा । अभियान कृषि सहकारी संस्था लि. ले नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमबीच सहकारीले पोखरा–२७ तालचोकमा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष देवेन्द्र केसीले जनाकारी दिए ।

सहकारीको यो पहिलो सेवा केन्द्र हो । सहकारीको प्रधान कार्यालय पोखराको न्युरोडमा छ ।

jutta mela

अभियान कृषि सहकारीले आफ्नो सेवा केन्द्रको काम प्रभावकारी ढंकले गर्दै सदस्यहरुको विश्वास जित्दै अगाडि बढ्ने उनले बताए ।

 

You might also like

Comments are closed.