नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुखमा अनन्त अधिकारी

पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.गण्डकी प्रदेश प्रमुखमा अनन्त अधिकारी सरुवा भएर आएका छन् ।

अधिकारीले आजैदेखि प्रदेश प्रमुखको जिम्मेवारीसहित क्षेत्रीय कार्यालय पोखराबाट काम शुरु गरेका छन् ।

उनले आफू जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगको अपेक्षा गर्दै आफ्नो ज्ञान, शिप र क्षमताले भ्याएसम्म सबैको सहयोगको लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

MANASLU

साथै आफ्नो कार्यकालमा गण्डकी प्रदेशले व्यावसायिक रुपमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

अधिकारी यस अघि सुदुरपश्चिम प्रदेशमा कार्यरत थिए । त्यहाँ रहदा आफूलाई सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

You might also like

Comments are closed.