होटल हिमालयको अपरेशन डाइरेक्टरमा अन्जन बगाले

 

काठमाडौं । कुपण्डोलमा रहेको होटल हिमालयको अपरेशन डाइरेक्टरमा अन्जन बगाले नियुक्त भएका छन् । हस्पिटालिटी क्षेत्रमा बगालेको १६ वर्षको अनुभव रहेको छ ।

नवनियुक्त अपरेशन डाइरेक्टर बगालेले यस क्षेत्रमा आफूले संगालेको अनुभवलाई सहि सदुपयोग गरि होटल हिमालयलाई थप उचाइसम्म लैजाने बताएका छन् ।

You might also like

Comments are closed.