मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा सुमार्गी नियुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा अरुणराज सुमार्गी नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।

You might also like

Comments are closed.