कालिका माविको ४२ औँ वार्षिकोत्सव सम्पन्न, कालिका वर्ष सम्मानबाट ३ जना सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद…

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम…

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभाबाट अग्राधिकार शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतीको लागि…

नेप्से परिसूचकमा ५ अङ्कको झिनो सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ६१३ दशमलव ०८ को विन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक…

चितवन राष्ट्रिय निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हँुदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध…

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

घोराही (दाङ) । दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी…

हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ ।…

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार…

आर्थिक आवाजका सम्पादक पौडेललाई राष्ट्रिय डेरी पत्रकारिता सम्मान

काठमाडौं । आर्थिक आवाज अनलाइन तथा आर्थिक आवाज म्यागेजिनका प्रकाशक तथा सम्पादक सुरेन्द्र पौडेल राष्ट्रिय डेरी पत्रकारिता २०८१, बाट सम्मानित भएका छन् । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण तथा स्थापना दिवसको अवसरमा सम्पादक पौडेललाई…

पोखरामा माघ १० देखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ हुँदै

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ३३ औँ संस्करणको रुपमा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ हुने भएको छ । मेलाका सन्दर्भमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सो अवसरमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो…