बजाज अल नेपाल साटा–साट एक्सचेञ्ज मेला सुरु

काठमाडौं । बजाज अल नेपाल साटा–साट एक्सचेञ्ज मेला सुरु भएको छ ।

ईच्छाशक्ति अटोमोबाइल्स प्राली पोखराले असोज २६ देखि मेला आयोजना गरेको छ । बजाज शोरुम आयोजना गरिएको यस मेलामा सहभागी भई ग्राहकले भरपुर सुबिधा लिन कम्पनीको आग्रह छ ।

नागरिकताको भरमा मोटरसाइकल उपलब्ध गराइनेछ । मेला आउँदो कात्तिक ३ गतेसम्म चल्नेछ ।

You might also like

Comments are closed.