अध्यक्षसँग रोजगार कार्यक्रम अन्तर्रगत चौतारो मर्मत

 

तनहुँ  ।

जिल्लाको बन्दिपुर गाउँपालिकामा अध्यक्षसँग रोजगार कार्यक्रम अन्तर्रगत खड्गदेवी मन्दिर अगाडिको चौतरा मर्मत सम्भार गर्दै मजदूर । गाउँपालिकाले चौतरा, पाटीपौवालगायतका पुख्र्यौली सम्पदाहरुको संरक्षण गर्दै आएको छ ।

तस्वीर : सानेबहादुर नेपाली, रासस

You might also like

Comments are closed.