दमौली । तनहुँको बन्दीपुरस्थित टुँडिखेलमा विदेशीहरु रमणिय वातावरणको मज्जा लिइरहेका छन् । हिमालको दृश्यावलोकन गर्दै विदेशी पर्यटकहरु रमाइरहेका छन् । कोभिड–१९ को कहरपछि बन्दीपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन सुरु भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
Comments are closed.