प्रहरीलाई एक सय कार्टुन पानी सहयोग गरे भरत केसीले (भिडियोसहित)

पोखरा । पोखराका युवा व्यवसायी भरत केसीले प्रहरीलाई पानी सहयोग गरेका छन् । कास्कीमा काममा खटिएका प्रहरीलाई उनले एक सय कार्टुन पानी सहयोग गरेका हुन् ।

कोरोना भाइरस संक्रमणले मुलुक नै लकडाउनमा रहेको अवस्थामा जनताप्रति उत्तरदायी भएर प्रहरी सडकमा खटिएकाले पानी खुवाउन सहयोग गरेको केसीले जानकारी दिए ।

jutta mela

प्रहरीलाई एक सय कार्टुन पानी सहयोग गरे भरत केसीले

प्रहरीलाई एक सय कार्टुन पानी सहयोग गरे भरत केसीले

Gepostet von Arthik Awaj am Samstag, 28. März 2020

You might also like

Comments are closed.