भास्सरा मा.वि.का विद्यार्थीले गरे पासाङ ल्हामु क्लाइमिङ सेन्टरमा वाल क्लाइमिङ

 

काठमाडौं । भास्सरा मा.वि. मा अध्ययनरत विद्यार्थीले धुम्बाराहीमा रहेको पासाङ ल्हामु क्लाइमिङ सेन्टरमा वाल क्लाइमिङ गरेका छन् ।

वाल क्लाइमिङमा विद्यालयमा अध्ययनरत कक्षा २ देखि ७ सम्मका विद्यार्थी सहभागी रहेका थिए । उक्त वाल क्लाइमिङमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो ।

jutta mela

वाल क्लाइमिङमा दुई पटकसम्म सगरमाथाको सफल आरोहण गरेकी कल्पना महर्जनले विद्यार्थीहरुलाई सहजिकरण गरेकी थिइन् ।

You might also like

Comments are closed.