गण्डकी । दर्शनार्थीहरु पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा रमाईरहेका छन् । नयाँ वर्ष –२०७९ का अवसरमा विभिन्न स्थानबाट घुम्न आउने पर्यटकका कारण विन्ध्यवासिनी मन्दिर दर्शनार्थीले भरिएको छ । तस्वीरः वासुदेव पौडेल/रासस
Comments are closed.