विन्ध्यवासिनी मन्दिरमा धार्मिक पर्यटक बढ्दै

गण्डकी ।

दर्शनार्थीहरु पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा रमाईरहेका छन् ।

नयाँ वर्ष –२०७९ का अवसरमा विभिन्न स्थानबाट घुम्न आउने पर्यटकका कारण विन्ध्यवासिनी मन्दिर दर्शनार्थीले भरिएको छ ।

jutta mela

तस्वीरः वासुदेव पौडेल/रासस

You might also like

Comments are closed.