गणपति लघुवित्तको सिइओमा विष्णुप्रसाद ढकाल नियुक्त

 

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णुप्रसाद ढकाल नियुक्त भएका छन् ।

संस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले संस्थामा कार्यरत कामु प्रमुख कार्यकारी अधिकृत ढकाललाई माघ १५ गतेदेखि लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।

jutta mela

साथै नियुक्त सिइओ ढकाललाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनी सचिवको समेत जिम्मेवारीमा निरन्तरता दिइने बताइएको छ ।

You might also like

Comments are closed.