काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकले मंसिर २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट चालु आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
बैंकले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न जोशी एण्ड भण्डारीलाई नियुक्त गरिएको बैंकका सचिव दीपक गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।









Comments are closed.