यस्तो बन्यो केपी ओलीको ‘फुल क्याबिनेट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेकी छन् ।

बिहीबार गृहमन्त्रीमा कास्की क्षेत्र नं। १ का सांसद खगराज अधिकारी नियुक्त भएका छन् ।

वनमन्त्री नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन वानियाँ, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक नयाँ मन्त्री थप भएका छन्।

jutta mela

यस अगाडि नियुक्त भएका मन्त्रीहरुसहितको पूर्ण मन्त्रीमण्डल यस्तो छः

You might also like

Comments are closed.