सेन्चुरी कमर्सियल बैंक र अन्नपूर्ण केबलकारबीच छुट सम्झौता

पोखरा ।

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् ।

सेन्चुरी बैक र अन्नर्पूण केबलकारबीच बैकका ग्राहक तथा कर्मचारीहरुले  १० प्रतिशत छुट पाउने सम्झौता भएको हो । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रूपमा अन्नपूर्ण केबलकार स्थापित भइरहेको छ ।

jutta mela

पछिल्लो समयमा अन्नपूर्ण केबलकारले विभिन्न बैंक तथा फाइनान्स र संघसंस्थासँग छुट सम्झौता गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.