दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुका ६० वर्षीय राईसिंह ऐतवाल गाउँको चौकीदारी गर्दै । गत मङ्सिर महिनामा व्यास छाङ्गरुका स्थानीय चिसो छल्न सदरमुकाम खलङ्गा झरेपछि गाउँका १ सय २० घरधुरीको सुरक्षा हेर्ने जिम्मेवारीमा ऐतवाल छन् । तस्वीर : नरेन्द्रसिंह कार्की, रासस
Comments are closed.