पर्सा ।
वीरगञ्जको घडीअर्वा पोखरी छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको छ । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । बुधबार साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।
तस्बिर : सफल खतिवडा/रासस
Comments are closed.