बिहीबार २७४ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा आज बिहीबार २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट प्रयोगशालामा भएका परीक्षणमा २ सय ७४ जना कोरोना संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.